+
+

ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २३ गते १९:३०

xdz२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

चितवनबाट काठमाडौं फर्किए लगतै प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । भेटवार्ता जारी छ ।

भेटमा पार्टी एकताबारे छलफल हुनेछ । यो भेटले पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डाहरु तय गर्ने अपेक्षा गरिएको छ । एमाले र माओवादी नेताहरुका अनुसार ओली बैंकक जानु अघि नै समझदारीको प्रयास हुनेछ ।

एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणलागि लागि बुधबार बैंकक जाने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?