+
+

झापाको धुलाबारी र काकरभिट्टामा एनआईसी एशियाको शाखा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ८ गते १८:३१

८ माघ, काठमाडौं । एनआईसी एशिया बैंकको झापा काकरभिट्टा र धुलाबारीमा माघ ०८ गते एक समारोहकाबीच औपचारिक रुपमा उद्घाटन भएको छ । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी रहेको बैंकको दाबी छ । बैंकले कुल १ सय ५७ शाखा कार्यालय, १ सय ४६ एटिएम, ४ एक्स्टेन्सन काउन्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?