Comments Add Comment

पराजुलीको राजीनामा माग्दै प्रदर्शन, डा. केसी पनि सहभागी

१२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै प्रदर्शन भएको छ ।

माइतीघर मण्डलमा भएको प्रदर्शनमा प्रा. डा. गोविन्द केसीसँगै विवेकशील साझा पार्टीका नेताहरु सहभागी भएका थिए ।

उनीहरुले ‘माफियाको ताँती, पराजुली श्रीमानका साथी’, ‘किर्तेमा किर्तिमान पराजुली श्रीमान’ जस्ता प्ले कार्ड बोक्नुका साथै नाराबाजी गरेका थिए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment