+
+

गाई मारेको अभियोगमा पक्राउ

रासस रासस
२०७४ फागुन १४ गते १७:५३

१४ फागुन, अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा गाई मारेको अभियोगमा स्थानीयवासी ५३ वर्षीय यमबहादुर खत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

भूमिकास्थान नगरपालिका वडा नं २ भाटेकापोखराका बलदेव भाटका दुई र यमबहादुर खत्रीको एक गाईलाई कुटी मारेको अभियोग खत्रीलाई लागेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?