+
+

मेरो टिसिएल मेरो विश्वास अभियान सफल

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २१ गते १३:२३


२१ असार, काठमाडौं । टिसिएलको “मेरो टिसिएल मेरो विश्वास” अभियान सफल भएको छ । यसपालिको फिफा वल्र्ड कपलाई लक्षित गरी ल्याएको यस योजनामा ग्राहकहरुले, एलइडी टिभीको खरिदमा २५ प्रतिशतसम्म छुट को व्यवस्था गरिएको थियो ।

टिसिएल ब्रान्डका लागि विश्वप्रख्यात ब्राजिलियन फुटबलर नेमार जिआर ब्राण्ड एम्बेसेडर रहेका छन् । टिसिएलका एलइडि टिभीहरुमा ३ वर्षको वारेण्टी पनि कम्पनिले प्रदान गर्दै आइरहेको छ ।

नेपालका लािग आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?