झविलाल डुम्रे : आईटी व्यवसायी, ग्रामीण विकासका विद्यार्थी
तीन वर्ष मात्र सक्रिय राजनीति गरेका झविलाल डुम्रेले वर्षौं राजनीति गरेका उम्मेदवारलाई पराजित गरे । परम्परागत राजनीतिक शक्ति कांग्रेस-एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरी डुम्रे गरेर स्याङ्जा-२ बाट संघीय संसद्मा पुगेका छन् ।
चुनावी हारले विक्षिप्त कांग्रेस, के हुन्छ समीक्षा ?
पार्टी सभापति गगनकुमार थापासँगै अन्य सात जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसमा निराशा देखिएको छ ।
समानुपातिक सांसद छनोटले हर्क साम्पाङको टाउको दुखाइ
श्रम संस्कृतिले आयोगमा बुझाएको बन्दसूचीमा रहेकी समला साम्पाङ राई, आशा लामा लगायतले सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत आफ्नो आकांक्षा सार्वजनिक गरिसकेका छन् ।
बालेनको जितलाई संघीय लोकतान्त्रिक मोर्चाको अनुमोदन
इरानीलाई नेपालको ‘अन अराइभल भिसा’ बन्द
नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ ।
तत्कालीन गृहमन्त्री बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश
जाहेरीमा उल्लेख भएको विवरण र पीडितको दावी अनुसार, बागमती नगरपालिकाका मेयर भरत थापाको संरक्षणका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्देशनमा विप्लव कार्यकर्ता कुमार पौडेलको ‘गैरन्यायिक हत्या’ भएको हो ।
प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।
ट्रेन्डिङ
कविता : निष्ठाको सौन्दर्य
उनीहरूले उनको सारीको फेरो नमिलेको कुरा काटे उनको चोलोको घेरो नमिलेको कुरा काटे कहिले ‘बसे उठ्न सक्दिनन्’ भने कहिले...
मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत
मानव शरीर एक जटिल तर सुन्दर संरचना हो, जहाँ हरेक अंगले आ–आफ्नो जिम्मेवारी निर्वाह...