+
+

काठमाडौंमा नेविसंघको मसाल जुलुस

चन्द्र आले चन्द्र आले
२०७५ माघ १३ गते २०:१७

१३ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघले आइतबार साँझ सरकारको विरोधमा मसाल जुलुस निकालेको छ । काठमाडौंको कोटेश्वरमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले मसालसहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

त्यस्तै नेपाल ल क्याम्पस अगाडि पनि नेविसंघ कार्यकर्ताले प्रदर्शन गरेका छन् । नेविसंघले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?