+
+

सुमीको स्टाइल

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १८ गते १६:२५

केही म्यूजिक भिडियोमा मोडलिङ गरेकी सुमी मोक्तानले नृत्य गरेको चलचित्र ‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर’ बोलको गीतले चर्चा पाइरहेको छ । यो चलचित्रमा भने उनी अतिथी कलाकारको रुपमा देखिएकी छिन् । तर, उनै सुमीलाई दर्शकले चलचित्र ‘सरौतो’मा भने मुख्य नायिकाको रुपमा देख्न पाउनेछन् ।

सुमी मोक्तान यो चलचित्रमा एक्सन लेडीको भूमिकामा देखिदैछिन् । यसैले पनि उनी यो चलचित्रलाई लिएर उत्साहित छिन् । उनले, यो चलचित्रका लागि २ बर्ष एक्सनको कोर्ष पनि लिएकी थिइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?