+
+

फूलैफूलको मौसम तिमीलाई ….

विकास श्रेष्ठ/चन्द्र आले विकास श्रेष्ठ/चन्द्र आले
२०७५ फागुन २८ गते १३:१६

२८ फागुन, काठमाडौं । फागुन सकिएर चैत महिना सुरु हुन दुई दिन बाँकी छ । तर काठमाडौंका सडक, पार्क र खाली ठाउँहरुले बसन्त ऋतु लागेको छनक दिइसकेको छ ।

सडक छेउका बोटविरुवामा झपक्कै फूल फुलेको छ । कुनै रातो, कुनै सेतो, कुनै छिर्केबिर्के । हिउँदमा पात झरेर उजाड देखिने विरुवामा अहिले कलिला मुना पलाउन र फूल फुल्न थालेका छन् ।

फूल फुलेकाले सडक, यात्रु प्रतिक्षालय, पार्कहरु मनमोहक देखिएका छन् । जताततै मानव निर्मित संरचनाले अस्तव्यस्त देखिने काठमाडौंमा यी फूलले केही समय भए पनि मान्छेको मन बहलाउछ ।

त्यसैले यी फूललाई पृष्ठभूमि पारेर कसैले सेल्फी त कसैले सामूहिक तस्वीर खिचिरहेका हुन्छन् ।

हेर्नुहोस् तस्वीहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?