२८ असार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र जेविल्स फाइनान्सको एकिकृत कारोबार सोमबारदेखि शुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट जेविल्सलाई प्राप्ती गर्नका लागि नेपाल इन्भेष्टमेन्टले असार १२ गते स्वीकृत पाएको थियो ।
असार ६ गते साधारणसभा गरेर गाभ्ने निर्णय गरेको इन्भेष्टमेन्टले एकिकृत कारोबारका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । प्राप्ति पश्चात पनि बैंकको नाम नेपाल इन्भेष्ट मेन्ट बैंक नै रहनेछ भने केन्द्रीय कार्यालय पनि साविक दरमार्गमा नै रहनेछ ।
जेविल्सलाई बैंकलाई स्पाप रेसियो ३३ हुने गरी सम्झौता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4