७ साउन, काठमाडौं । एलजीका विभिन्न क्षमताका वासर ड्रायर नेपाली बजारमा भित्रिएका छन्। नेपालका लागि आधिकारी बिक्रेता सिजी इम्पेक्सले ८ देखि १८ केजी सम्मको लुगाधुने क्षमताका साथै ५ देखि १० केजी सम्मको लुगा केहि समयमै सुकाउने सुविधा भएका मेसिन ल्याएको हो।
वर्षा याममा भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, एलर्जी हुने, खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीको दाबी छ।
एलजीका वासिङ्ग मेसिनमा १० वर्षको वारेण्टी रहेको छ।