+
+

चन्द्रागिरिबाट हिमाल नियाल्दा (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७६ मंसिर २ गते ३:४१

१ मंसिर, काठमाडौं । काठमाडौंको पश्चिमतर्फको अग्लो डाँडो चन्द्रागिरी हिमालको दृश्यावलोकनका लागि पनि उपयुक्त थलो हो ।

यसबाट काठमाडौंको उत्तरतर्फको हिमालमात्र नभई मध्य नेपालका विभिन्न हिमश्रृङ्खलाहरुसमेत देखिन्छ । अन्नपूर्ण, गणेश र मनासलु हिमश्रृङ्खला पनि यहाँबाट देखिन्छ ।

गोरखाका राजा पृथ्वीनारायण शाहले चन्द्रागिरीबाट काठमाडौं उपत्यका हेर्दा राम्रो लागेर यहाँको राज्यलाई आफ्नो बनाउने इच्छा गरेको इतिहास पाइन्छ ।

चन्द्रागिरी डाँडामा केवुलकार चढेर जान सकिन्छ । त्यहाँको भ्यूटावरबाट मौसम खुलेको दिन हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?