+
+

तस्वीरमा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’को निर्वाचन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १२:२४

पोखराको सभागृहमा ‘राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान’को निर्वाचन चलिरहेको छ । सातौ महाधिवेश शनिबारदेखि सुरु भएको हो । अध्यक्ष पददेखि विभिन्न पदमा विजयी हुन उम्मेदवारहरु कम्मर कसेर लागेका छन् ।

बद्री पंगेनीले ३ बर्षदेखि सम्हालेको प्रतिष्ठान आजबाट भने रमेश वीजी वा विष्णु खत्रीको पोल्टामा जाँदैछ । यतिबेला सभागृहमा उम्मेदवारहरु मात्र होइन, अन्य कलाकारहरु पनि भोट माग्नमा व्यस्त देखिएका छन् । मुख्य पदहरुमा आंकाक्षी पनि धेरै कलाकार देखिएका छन् ।

पोखरा अहिले कलाकारहरुको उपस्थितीले गर्माएको छ ।

तस्वीर सौजन्यः गोपीकृष्ण चापागाँई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?