
१३ पुस, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई मातृशोक परेको छ ।
उनकी ममतामयी माता दुर्गादेवी उपाध्याय आइतबार निधन भएको हो । बैंकले यो दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । बैंकको सञ्चालक समिति तथा बैंक परिवारलेे समवेदान व्यक्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4