+
+

सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते १४:१३
अनलाइनखबर फाइल

७ चैत,काठमाडौं । कोरोनाका कारण सेतो मछिन्द्रनाथको यात्रा पनि स्थगित भएको छ ।

रथयात्रा व्यवस्थापन समितिका संयोजक काठमाडौं महानगरपालिका-२५ का बडाध्यक्ष नीलकाजी शाक्यको अध्यक्षतामा गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी र पुजारीहरुसहित सरोकारवालको उपस्थितिमा बसेको बठकले स्थगित गर्ने निर्णय गरेको हो ।

यही चैत १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भए पनि सरकारले २५ जनाभन्दा धेरै जमघट नहुन भनेकोले स्थिगित गरिएको संयोजक शाक्यले जानसकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?