+
+

सम्पदा क्षेत्रमा शून्यता (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ चैत १६ गते १३:१२

१६ चैत, काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण काठमाडौंको सम्पदा क्षेत्र पनि सुनसान बनेको छ ।

काठमाडौंमा खुला ठाउँ खोज्दै दैनिक हजारौं मानिसहरु पशुपतिनाथ, बसन्तपुर, स्वयम्भूजस्ता धार्मिक स्थलमा जाने गर्थे ।

तर लकडाउनका कारण मानिसहरु घरभित्रै थुनिएका छन् । त्यसैले सधैंजसो गुल्जार र भिडभाड हुने सम्पदा क्षेत्र र धार्मिक स्थल पनि सुनसान छ ।

हेर्नुहोस् तस्वीरहरु  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?