कर सुधारको मार्गचित्र
जेन–जी पुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनको परिणाम स्वरूप मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको छ तर भ्रष्टाचाररहित नयाँ नेपाल निर्माण गर्न विभिन्न क्षेत्रका नीति, कानून,...
नेपालसहित विश्वका केही मुलुकमा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा योगदान दिएका डा. रुप खड्का कर विज्ञ हुन् । उनले नेपाल सरकारले गठन गरेका करनीति सम्बन्धी बिभिन्न निकायमा रहेर योगदान दिएका छन् ।