+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गेसोका संस्थापक सभापतिद्वारा ओलीको कदमको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते २१:२४

४ फागुन, काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति एवं गोर्खा स्मारक ट्रष्टका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले प्रधानमन्त्री ओलीद्वारा चालिएको संसद विघटनको कदमप्रति विरोध जनाएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै गुरुङले ओलीको कदमबाट पूर्व गोर्खा सैनिकहरु गम्भीर बनेको बताएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘ओली सरकारको राष्ट्रघाती तथा असंवैधानिक कदमको घोर भत्सर्ना गर्दै हामी सम्पूर्ण राष्ट्रवादी गोरखाहरु यो असंवैधानिक कदमको संविधानसम्मत न्यायको पक्षमा जोडदार माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?