८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ ।
राष्ट्रियसभा सदस्यीय दलका नेता समेत रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त भएको पदमा यादवलाई नियुक्त गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यादव पूर्वसांसद तथा पूर्वमहान्यायधिवक्ता समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4