
८ वैशाख, काठमाडौं । हतकडीसहित फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार समस्तीपुरका १८ वर्षीय सुजित कुमार गुप्ता नाम बताउने अन्नि कुमार साह रहेका छन् ।
तीनवटा हतकडीसहित फरार रहेका उनलाई कालिमाटीबाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4