यसरी सडक कुकुरमुक्त मुलुक बन्यो नेदरल्याण्ड्स, हामीले के सिक्ने ?
नेदरल्याण्ड्सका शहरमा बेवारिसे कुकुर लगभग देखिँदैन । यसको कारण कुकुरप्रति त्यस समाजको सचेतना र सौहार्दपूर्ण व्यवहार हो ।
शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।