+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

संक्रमितको मनोबल बढाउन आइसोलेसन सेन्टरमा नाचगान (फोटो फिचर)

विकास श्रेष्ठ/आर्यन धिमाल विकास श्रेष्ठ/आर्यन धिमाल
२०७८ जेठ २२ गते १७:०७

२२ जेठ, काठमाडौं । कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा कोरोना संक्रमित बिरामीको मनोबल बढाउन स्वास्थ्यकर्मीहरुले नाचगान गरेर रमाइलो गराउने गरेका छन् ।

संक्रमित भएका बिरामीहरु मानसिक रुपमा कमजोर हुने भएकाले उनीहरुलाई म्युजिक थेरापीको माध्यमबाट मनोबल बढाउन सहयोग गरेको स्वास्थ्यकर्मीहरुले बताए ।

नाचगानमा सहभागी हुँदा कोरोनाका बिरामीहरु पनि खुशी देखिन्थे ।

हेर्नुहोस् तस्वीरहरु  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?