+
+

झापाको गौरादहमा एक महिला मृत फेला

रासस रासस
२०७८ असार ३१ गते १४:२२

३१ असार, दमक । झापाको गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छन् । ३९ वर्षीया संगीता टुडु मृत अवस्थामा बिहीबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

मृतकका श्रीमान् भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?