+
+
Shares

गुल्मीमा एक वृद्ध मृत अवस्थामा भेटिए, लडेको आशंका

सडकबाट लडेर उनको मृत्यु भएको हुनसक्ने स्थानीयको आशंका छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते १६:५८

७ चैत, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा एक वृद्ध मृत्यु भएको अवस्थामा फेला परेका छन् । तम्घासका ७५ वर्षीय ज्ञानेश्वर पाण्डे शनिबार दिउँसो करिब २ बजेतिर तम्घासबाट गौशाला जाने सडकबाट  करिब १०–१५ मिटर तल मेत अवस्थामा भेटिएका थिए ।

सडकबाट लडेर उनको मृत्यु भएको हुनसक्ने स्थानीयको आशंका छ । घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा टोली खटिएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?