+
+

कर्जा-निक्षेप अनुपात अधिकतम ९० प्रतिशत हुनुपर्ने, सीसीडी रेसियो खारेज

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १६:५४

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्यमान कर्जा-स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गरेको छ । चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सीसीडी रेसियो खारेज गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा कर्जा-निक्षेप अनुपात (सीआडी) भने अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने बताए ।

यसैगरी पूँजी कोष र त्यसको अ‌ंगको रुपमा रहेका ऋणपत्रबाहेकका अन्य ऋणपत्र र सापटीलाई उपरोक्त बमोजिमको कर्जा–निक्षेप अनुपातमा समायोजन गर्न सकिने व्यवस्था गरिने गभर्नर अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?