राजनीतिमा रविः केही आशा, केही आशंका
नेपालमा नयाँ दलको आगमन भएको छ। चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेसँगै नेपालमा दलको संख्या ११३ पुगेको छ। राजनीतिक दलमा इमानदार पाखा लाग्ने, लगाइने भइरहेको छ।
आन्तरिक एकता बलियो नहुँदा टुटफुटको श्रृङ्खला दोहोरिइरहेका …