Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 17

November 6, 2026 17:00TU INTERNATIONAL CRICKET STADIUM

Chitwan Rhinos won by 30 runs

Leapmotor
Over 19
  • Dot ball
  • 2
  • Dot ball
  • 2
  • W
  • W
Over 18
  • 1lb
  • W
  • Dot ball
  • Dot ball
  • Dot ball
  • W
Over 17
  • W
  • 2
  • 4
  • 1
  • 1
  • 1
Over 16
  • 1
  • 1
  • 1
  • Dot ball
  • Dot ball
  • 1
Over 15
  • 1
  • Dot ball
  • Dot ball
  • Dot ball
  • W
  • Dot ball
Over 14
  • Dot ball
  • 2
  • 1
  • 1
  • 1
  • 1
Over 13
  • 6
  • 1
  • 1
  • 1
  • 6
  • 1
Over 12
  • 1
  • Dot ball
  • W
  • Dot ball
  • 1
  • 1
Over 11
  • 1
  • 1
  • Dot ball
  • 1
  • 1
  • 1
Over 10
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1
  • 1
  • 1
Over 9
  • Dot ball
  • W
  • Dot ball
  • 1w
  • 1
  • 1w
  • 1
  • 3
Over 8
  • Dot ball
  • 1
  • Dot ball
  • Dot ball
  • 1w
  • 1lb
  • Dot ball
Over 7
  • 1
  • 1
  • Dot ball
  • Dot ball
  • 1
  • 1
Over 6
  • 4
  • 2
  • 1
  • 1
  • 4
  • 1w
  • Dot ball
Over 5
  • 1
  • 5w
  • 1
  • 1
  • W
  • 1
  • 1
Over 4
  • 1
  • Dot ball
  • 4
  • 4
  • 4
  • Dot ball
Over 3
  • Dot ball
  • Dot ball
  • 1
  • Dot ball
  • Dot ball
  • 1lb
Over 2
  • Dot ball
  • 4
  • 1
  • 1w
  • Dot ball
  • Dot ball
  • 4
Over 1
  • 4
  • 1w
  • Dot ball
  • W
  • Dot ball
  • 1
  • 1

Venue: TU INTERNATIONAL CRICKET STADIUM

Fall of Wickets:

1-5 (कुशल भुर्तेल, 0.3 ov), 2-40 (युवराज सिंह सम्रा, 4.4 ov), 3-62 (सदिरा समराविक्रमा, 8.2 ov), 4-78 (महेदी हसन, 11.3 ov), 5-103 (किरण ठगुन्ना, 14.5 ov), 6-107 (चमिका करुणारत्ने, 16.1 ov), 7-117 (अर्जुन कुमाल, 17.2 ov), 8-117 (सुदिप अर्याल, 17.6 ov), 9-121 (अर्जुन घर्ती, 18.5 ov), 10-121 (सागर ढकाल, 18.6 ov)

Commentaryयोसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि शनिबार एक खेल मात्र हुँदैछ । अपडेट लिएर उपस्थित हुनेछौं । नमस्कार, शुभरात्रि ।
CommentaryPLAYER OF THE MATCH : RIJAN DHAKAL ४ विकेट लिएका रिजन ढकाल प्लेयर अफ द म्याच घोषित भएका छन् । उनी भन्छन्- प्लान अनुसार बलिङ गर्दा सफलता आउन सक्यो, आजसम्म जे सिकेको छु त्यही प्रयोग गरें, कप्तानसँग पनि कुरा भइरहेको थियो ।
Commentaryअर्जुन कुमाल : विकेट च्यालेन्जिङ थियो । मलाई दिइएको जिम्मेवारीमै केन्द्रित रहेको थिएँ । मोमेन्टम हामीबाट फुत्किएपछि जित्न सकेनौं । खेल अझै बाँकी छ । जे पनि हुन सक्छ । हामी प्रयास गर्नेछौं ।
Commentary१० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ७२ रन बनाएको पोखराले त्यसपछि ९ ओभरमा ४९ रन बनाउँदा बाँकी ७ विकेट गुमायो । रिजन ढकालले १७औं ओभर बलिङ गर्न आएका थिए जहाँ उनले पहिलो बलमै चमिकालाई आउट गरे । त्यसपछि १८औं ओभरमा आएका कमलससिंह ऐरीले सेट ब्याटर अर्जुन कुमाललाई आउट गरे भने सुदिप अर्याल पनि आउट भए । १९औं ओभरमा रिजनले अर्जुन घर्ती र सागर ढकाललाई आउट गर्दै चितवनको जित पक्का गरे ।
Commentaryपोखराले लगातार चौथो हार बेहोरेको छ ।

Over19

End of over 19

पोखरा एभेन्जर्स121/10

सागर ढकाल, बिपिन खत्रीb. रिजन ढकाल

18.6

W

रिजन ढकाल to सागर ढकाल · आउट

BOWLED !!! GAME OVER !!! पोखरा एक ओभर खेल्नुअगावै अलआउट भएको छ । चितवनको दोस्रो जित ।
  • Score 121/10
  • 18.6 overs

18.5

W

रिजन ढकाल to अर्जुन घर्ती · आउट

यसपटक डिप पोइन्टमा डान मोस्लीले क्याच छाड्ने छैनन् । पोखरा लगातार चौथो हारको संघारमा ।
  • Score 121/9
  • 18.5 overs

18.4

2

रिजन ढकाल to अर्जुन घर्ती · २ रन

DROPPED !!! यो बल सिधा अगाडि हावामा उठेको थियो । विवेक यादवले क्याच छाडेका छन् । उनको हातमा परेको बल फुस्किएको छ ।

18.3

.

रिजन ढकाल to अर्जुन घर्ती · नो रन

18.2

2

रिजन ढकाल to अर्जुन घर्ती · २ रन

18.1

.

रिजन ढकाल to अर्जुन घर्ती · नो रन

Over18

End of over 18

पोखरा एभेन्जर्स117/8

सुदिप अर्याल, अर्जुन घर्तीb. कमल सिंह ऐरी

17.6

W

कमल सिंह ऐरी to सुदिप अर्याल · आउट

टप एज लागेर बल विकेटकिपरको ठिक माथि उठेको छ । किपर अर्जुन साउद नै गएर क्याच लिएका छन् । यो ओभरको दोस्रो विकेट कमलका लागि ।
  • Score 117/8
  • 17.6 overs

17.5

.

कमल सिंह ऐरी to सुदिप अर्याल · नो रन

17.4

.

कमल सिंह ऐरी to सुदिप अर्याल · नो रन

17.3

.

कमल सिंह ऐरी to सुदिप अर्याल · नो रन

Commentaryब्याटिङमा सुदिप अर्याल आएका छन् ।

17.2

W

कमल सिंह ऐरी to अर्जुन कुमाल · आउट

यो बल मिसहिट भएको थियो कुमालबाट । वैकल्पिक फिल्डर दीपक बोहराले क्याच लिएर बल हातबाट फुस्किएको थियो । बल थाइमा लागेर भुइँमा नजाँदै फेरि समातेका छन् । यो टर्निङ पोइन्ट बनेको छ खेलको ।
  • Score 117/7
  • 17.2 overs
CommentaryOUT !!!
CommentaryCATCH CHECK !!!
Commentaryअर्जुन सुरुवातदेखि खेलिरहेका छन् ।

17.1

1lb

कमल सिंह ऐरी to अर्जुन घर्ती · लेग बाई

Commentaryबलिङमा कमलसिंह ऐरी आएका छन् ।

Over17

End of over 17

पोखरा एभेन्जर्स116/6

अर्जुन घर्ती, अर्जुन कुमालb. रिजन ढकाल

16.6

1

रिजन ढकाल to अर्जुन घर्ती · १ रन

16.5

1

रिजन ढकाल to अर्जुन कुमाल · १ रन

16.4

1

रिजन ढकाल to अर्जुन घर्ती · १ रन

CommentaryNOT OUT !! डाइरेक्ट हिट थियो नन स्ट्राइकर्स एन्डमा । ब्याटर पुगिसकेका छन् ।
CommentaryRUN OUT CHECK !!!

16.3

4

रिजन ढकाल to अर्जुन घर्ती · चौका

16.2

2

रिजन ढकाल to अर्जुन घर्ती · २ रन

Commentaryब्याटिङमा अर्जुन घर्ती आएका छन् ।

16.1

W

रिजन ढकाल to चमिका करुणारत्ने · आउट

EDGE & GONE !!! कप्तान चमिका आउट भएका छन् । चितवनले यहाँबाट मोमेन्टम आफ्नोतर्फ ढाल्दै छ । यो राम्रो लेन्थमा थियो बल । कटको प्रयासमा क्याच आउट भए ।
  • Score 107/6
  • 16.1 overs
Commentaryबलिङमा रिजन ढकाल
Commentaryकुशल मल्लले शानदार बलिङ गरेका छन् । उनले ४ ओभरमा १२ रन मात्र दिएर १ विकेट लिए । पोखरालाई अब २४ बलमा ४५ रन आवश्यक छ । अब एउटा टाइट ओभरले पोखरा दबाबमा आउन सक्छ ।

Over16

End of over 16

पोखरा एभेन्जर्स107/5

चमिका करुणारत्ने, अर्जुन कुमालb. कुशल मल्ल

15.6

1

कुशल मल्ल to चमिका करुणारत्ने · १ रन

15.5

.

कुशल मल्ल to चमिका करुणारत्ने · नो रन

15.4

.

कुशल मल्ल to चमिका करुणारत्ने · नो रन

15.3

1

कुशल मल्ल to अर्जुन कुमाल · १ रन

15.2

1

कुशल मल्ल to चमिका करुणारत्ने · १ रन

15.1

1

कुशल मल्ल to अर्जुन कुमाल · १ रन

Commentaryबलिङमा कुशल मल्ल आएका छन् । उनले ३ ओभरमा ८ रन मात्र दिएका छन् ।

Over15

End of over 15

पोखरा एभेन्जर्स103/5

चमिका करुणारत्ने, अर्जुन कुमालb. रिजन ढकाल

14.6

.

रिजन ढकाल to चमिका करुणारत्ने · नो रन

यहाँ रनआउटबाट जोगिएका छन् अर्जुन कुमाल । चमिकाको प्रहार मिडअफमा रहेका राजाको हातमा पुगेको थियो । अर्जुन रनका लागि अगाडि गएका थिए । राजाको प्रहार विकेटमा लागेन, वा भनौं उनले बलरलाई दिन खोजेका थिए कि । केही रोकिएका थिए त्यहाँ ।
Commentaryब्याटिङमा चमिका करुणारत्ने आएका छन् ।

14.5

W

रिजन ढकाल to किरण ठगुन्ना · आउट

लगातार तीन डटपछि ब्याटमा कनेक्सन त भएको छ तर बल निकै माथि हावामा छ । कुशल मल्लले क्याच पूरा गरेका छन् । रिजनलाई सफलता ।
  • Score 103/5
  • 14.5 overs

14.4

.

रिजन ढकाल to किरण ठगुन्ना · नो रन

14.3

.

रिजन ढकाल to किरण ठगुन्ना · नो रन

14.2

.

रिजन ढकाल to किरण ठगुन्ना · नो रन

14.1

1

रिजन ढकाल to अर्जुन कुमाल · १ रन

Commentaryबलिङमा रिजन ढकाल आएका छन् ।

Over14

End of over 14

पोखरा एभेन्जर्स102/4

अर्जुन कुमाल, किरण ठगुन्नाb. सिकन्दर राजा

13.6

1

सिकन्दर राजा to अर्जुन कुमाल · १ रन

13.5

1

सिकन्दर राजा to किरण ठगुन्ना · १ रन

Commentary१०० रन पूरा भएको छ पोखराको ।

13.4

1

सिकन्दर राजा to अर्जुन कुमाल · १ रन

13.3

1

सिकन्दर राजा to किरण ठगुन्ना · १ रन

13.2

2

सिकन्दर राजा to किरण ठगुन्ना · २ रन

13.1

.

सिकन्दर राजा to किरण ठगुन्ना · नो रन

Commentaryसिकन्दर राजा आएका छन् बलिङमा ।

Over13

End of over 13

पोखरा एभेन्जर्स96/4

किरण ठगुन्ना, अर्जुन कुमालb. रञ्जित कुमार

12.6

1

रञ्जित कुमार to किरण ठगुन्ना · १ रन

12.5

6

रञ्जित कुमार to किरण ठगुन्ना · छक्का

स्टेप आउट गरेर लङअनमा खेलेका छन् । फिल्डरले छक्का बचाउने प्रयास गरेका थिए तर सकेनन् । छक्का भएको छ ।

12.4

1

रञ्जित कुमार to अर्जुन कुमाल · १ रन

12.3

1

रञ्जित कुमार to किरण ठगुन्ना · १ रन

12.2

1

रञ्जित कुमार to अर्जुन कुमाल · १ रन

12.1

6

रञ्जित कुमार to अर्जुन कुमाल · छक्का

SHOTT !!! यसपटक अगाडि लङअनमा छक्का प्रहार गरेका छन् अर्जुनले ।  

Over12

End of over 12

पोखरा एभेन्जर्स80/4

अर्जुन कुमाल, किरण ठगुन्नाb. कुशल मल्ल

11.6

1

कुशल मल्ल to अर्जुन कुमाल · १ रन

11.5

1

कुशल मल्ल to किरण ठगुन्ना · १ रन

11.4

.

कुशल मल्ल to किरण ठगुन्ना · नो रन

Commentaryब्याटिङमा किरण ठगुन्ना आएका छन् ।

11.3

W

कुशल मल्ल to महेदी हसन · आउट

TAKEN !! यसपटक डिप मिडविकेटमा प्रहार गरेका थिए । फिल्डर केही बाँयातर्फ मुभ भएर क्याच लिएका छन् । यो शट त्यहाँ खेल्न जरुरी थिएन अहिले ।
  • Score 78/4
  • 11.3 overs

11.2

.

कुशल मल्ल to महेदी हसन · नो रन

11.1

1

कुशल मल्ल to अर्जुन कुमाल · १ रन

Commentaryबलिङमा कुशल मल्ल आएका छन् । उनको तेस्रो ओभर यो ।

Over11

End of over 11

पोखरा एभेन्जर्स77/3

अर्जुन कुमाल, महेदी हसनb. रञ्जित कुमार

10.6

1

रञ्जित कुमार to अर्जुन कुमाल · १ रन

10.5

1

रञ्जित कुमार to महेदी हसन · १ रन

10.4

1

रञ्जित कुमार to अर्जुन कुमाल · १ रन

10.3

.

रञ्जित कुमार to अर्जुन कुमाल · नो रन

10.2

1

रञ्जित कुमार to महेदी हसन · १ रन

10.1

1

रञ्जित कुमार to अर्जुन कुमाल · १ रन

Commentaryपोखराले १० ओभरमा ७२ रन जोड्दा ३ विकेट गुमाएको छ । अब ६० बलमा ८० रन आवश्यक ।

Over10

End of over 10

पोखरा एभेन्जर्स72/3

अर्जुन कुमाल, महेदी हसनb. कुशल मल्ल
CommentaryDRINKS BREAK !!!

9.6

1

कुशल मल्ल to अर्जुन कुमाल · १ रन

9.5

1

कुशल मल्ल to महेदी हसन · १ रन

9.4

1

कुशल मल्ल to अर्जुन कुमाल · १ रन

9.3

.

कुशल मल्ल to अर्जुन कुमाल · नो रन

9.2

.

कुशल मल्ल to अर्जुन कुमाल · नो रन

9.1

.

कुशल मल्ल to अर्जुन कुमाल · नो रन

Commentaryकुशल मल्ल दोस्रो ओभर लिएर आएका छन् ।

Over9

End of over 9

पोखरा एभेन्जर्स69/3

महेदी हसन, अर्जुन कुमालb. मौसम ढकाल

8.6

3

मौसम ढकाल to महेदी हसन · ३ रन

२ रन मात्र थियो त्यहाँ । थ्रो बाट आएको बल बलरले कलेक्ट नगर्दा अर्को १ रन पनि लिएका छन् ।

8.5

1

मौसम ढकाल to अर्जुन कुमाल · १ रन

8.5

1w

मौसम ढकाल to अर्जुन कुमाल · वाइड

8.4

1

मौसम ढकाल to महेदी हसन · १ रन

8.4

1w

मौसम ढकाल to महेदी हसन · वाइड

8.3

.

मौसम ढकाल to महेदी हसन · नो रन

Commentaryब्याटिङमा मेहदी हसन आएका छन् ।

8.2

W

मौसम ढकाल to सदिरा समराविक्रमा · आउट

EDGED & GONE !!! यहाँ राम्रो बलिङ र राम्रो क्याच विकेटकिपरको । अफभन्दा बाहिर राखेका थिए । राम्रो लेन्थमा थियो । सदीराको शट प्रयासमा हल्का एज लागेर विकेटकिपरको हातमा बल ।
  • Score 62/3
  • 8.2 overs

8.1

.

मौसम ढकाल to सदिरा समराविक्रमा · नो रन

Over8

End of over 8

पोखरा एभेन्जर्स62/2

अर्जुन कुमाल, सदिरा समराविक्रमाb. कुशल मल्ल

7.6

.

कुशल मल्ल to अर्जुन कुमाल · नो रन

मल्लले ३ रन मात्र दिएका छन् ।

7.5

1lb

कुशल मल्ल to सदिरा समराविक्रमा · लेग बाई

7.5

1w

कुशल मल्ल to सदिरा समराविक्रमा · वाइड

7.4

.

कुशल मल्ल to सदिरा समराविक्रमा · नो रन

7.3

.

कुशल मल्ल to सदिरा समराविक्रमा · नो रन

7.2

1

कुशल मल्ल to अर्जुन कुमाल · १ रन

7.1

.

कुशल मल्ल to अर्जुन कुमाल · नो रन

Commentaryचितवनले आठौं ओभरसम्म ७ बलर प्रयोग गरेको छ ।
Commentaryबलिङमा कुशल मल्ल आएका छन् ।

Over7

End of over 7

पोखरा एभेन्जर्स59/2

अर्जुन कुमाल, सदिरा समराविक्रमाb. मौसम ढकाल

6.6

1

मौसम ढकाल to अर्जुन कुमाल · १ रन

6.5

1

मौसम ढकाल to सदिरा समराविक्रमा · १ रन

6.4

.

मौसम ढकाल to सदिरा समराविक्रमा · नो रन

6.3

.

मौसम ढकाल to सदिरा समराविक्रमा · नो रन

6.2

1

मौसम ढकाल to अर्जुन कुमाल · १ रन

6.1

1

मौसम ढकाल to सदिरा समराविक्रमा · १ रन

Commentaryबलिङमा मौसम ढकाल आएका छन् ।
Commentaryपावरप्ले सकिएको छ । पोखराले २ विकेट गुमाएर ५५ रन बनाएको छ ।

Over6

End of over 6

पोखरा एभेन्जर्स55/2

अर्जुन कुमाल, सदिरा समराविक्रमाb. रञ्जित कुमार

5.6

.

रञ्जित कुमार to अर्जुन कुमाल · नो रन

5.6

1w

रञ्जित कुमार to अर्जुन कुमाल · वाइड

CommentaryNOT OUT !!! विकेट्स मिसिङ छ । बल स्टम्पको माथिबाट गएको देखिएको छ ।
CommentaryDRS !!! अर्जुन कुमाल एलबीडब्लु आउट दिइएका छन् । रिभ्यू लिए ।

5.5

4

रञ्जित कुमार to अर्जुन कुमाल · चौका

कभर र पोइन्टबीचको ग्यापमा यो अर्को चौका प्रहार गरेका छन् अर्जुनले ।  
Commentary५० रन पूरा भएको छ ।

5.4

1

रञ्जित कुमार to सदिरा समराविक्रमा · १ रन

5.3

1

रञ्जित कुमार to अर्जुन कुमाल · १ रन

5.2

2

रञ्जित कुमार to अर्जुन कुमाल · २ रन

5.1

4

रञ्जित कुमार to अर्जुन कुमाल · चौका

CUT FOR FOUR !!! पहिलो बलमै कट गरेर चौका प्रहार गरेका छन् ।
Commentaryबलिङमा रन्जित कुमार आएका छन् ।

Over5

End of over 5

पोखरा एभेन्जर्स42/2

अर्जुन कुमाल, सदिरा समराविक्रमाb. डान मोस्ली

4.6

1

डान मोस्ली to अर्जुन कुमाल · १ रन

4.5

1

डान मोस्ली to सदिरा समराविक्रमा · १ रन

Commentaryब्याटिङमा सदीरा समराविक्रमा आएका छन् ।

4.4

W

डान मोस्ली to युवराज सिंह सम्रा · आउट

BOWLED !!! यसपटक बोल्ड भएका छन् सम्रा । उनले आक्रामक शटहरू प्रहार गरिरहेका थिए ।
  • Score 40/2
  • 4.4 overs

4.3

1

डान मोस्ली to अर्जुन कुमाल · १ रन

4.2

1

डान मोस्ली to युवराज सिंह सम्रा · १ रन

4.2

5w

डान मोस्ली to युवराज सिंह सम्रा · वाइड

डाउन द लेग बल । वाइडसँगै चौका पनि भएको छ ।

4.1

1

डान मोस्ली to अर्जुन कुमाल · १ रन

Over4

End of over 4

पोखरा एभेन्जर्स32/1

युवराज सिंह सम्रा, अर्जुन कुमालb. सिकन्दर राजा

3.6

.

सिकन्दर राजा to युवराज सिंह सम्रा · नो रन

3.5

4

सिकन्दर राजा to युवराज सिंह सम्रा · चौका

फेरि एकपटक चौका । यसपटक मिडअन र डिप मिडविकेटको बीचमा ।

3.4

4

सिकन्दर राजा to युवराज सिंह सम्रा · चौका

मिडअन कटाएर खेलेका छन् । चौका भएको छ ।

3.3

4

सिकन्दर राजा to युवराज सिंह सम्रा · चौका

यो बल विकेटको पछाडि चौका भएको छ ।

3.2

.

सिकन्दर राजा to युवराज सिंह सम्रा · नो रन

3.1

1

सिकन्दर राजा to अर्जुन कुमाल · १ रन

Over3

End of over 3

पोखरा एभेन्जर्स19/1

अर्जुन कुमाल, युवराज सिंह सम्राb. डान मोस्ली

2.6

1lb

डान मोस्ली to अर्जुन कुमाल · लेग बाई

2.5

.

डान मोस्ली to अर्जुन कुमाल · नो रन

2.4

.

डान मोस्ली to अर्जुन कुमाल · नो रन

2.3

1

डान मोस्ली to युवराज सिंह सम्रा · १ रन

2.2

.

डान मोस्ली to युवराज सिंह सम्रा · नो रन

2.1

.

डान मोस्ली to युवराज सिंह सम्रा · नो रन

Commentaryबलिङमा डान मोस्ली आएका छन् ।

Over2

End of over 2

पोखरा एभेन्जर्स17/1

अर्जुन कुमाल, युवराज सिंह सम्राb. रिजन ढकाल

1.6

4

रिजन ढकाल to अर्जुन कुमाल · चौका

अर्जुनका लागि यो पहिलो चौका । रिजनले १० रन खर्चिएका छन् ।  

1.5

.

रिजन ढकाल to अर्जुन कुमाल · नो रन

1.4

.

रिजन ढकाल to अर्जुन कुमाल · नो रन

1.4

1w

रिजन ढकाल to अर्जुन कुमाल · वाइड

1.3

1

रिजन ढकाल to युवराज सिंह सम्रा · १ रन

1.2

4

रिजन ढकाल to युवराज सिंह सम्रा · चौका

कभरको माथिबाट चौका प्रहार गरेका छन् । गज्जबको शट यो ।  

1.1

.

रिजन ढकाल to युवराज सिंह सम्रा · नो रन

Commentaryबलिङमा रिजन ढकाल आएका छन् ।

Over1

End of over 1

पोखरा एभेन्जर्स7/1

युवराज सिंह सम्रा, अर्जुन कुमालb. कमल सिंह ऐरी

0.6

1

कमल सिंह ऐरी to युवराज सिंह सम्रा · १ रन

0.5

1

कमल सिंह ऐरी to अर्जुन कुमाल · १ रन

0.4

.

कमल सिंह ऐरी to अर्जुन कुमाल · नो रन

0.3

W

कमल सिंह ऐरी to कुशल भुर्तेल · आउट

GONE !! SOFT DISMISSAL !! सिधै शर्ट मिडविकेट फिल्डरको हातमा गएको छ बल । भुर्तेल ४ रन बनाएर आउट भएका छन् ।
  • Score 5/1
  • 0.3 overs

0.2

.

कमल सिंह ऐरी to कुशल भुर्तेल · नो रन

0.2

1w

कमल सिंह ऐरी to कुशल भुर्तेल · वाइड

0.1

4

कमल सिंह ऐरी to कुशल भुर्तेल · चौका

पहिलो बलमै चौका प्रहार गरेका छन् भुर्तेलले । यो सकारात्मक सुरुवात ।  
Commentaryभुर्तेल स्ट्राइकमा छन् । कमलसिंह ऐरीले बलिङको सुरुवात गर्ने छन् ।
Commentaryयुवराज सम्रा र कुशल भुर्तेल ओपनिङमा आएका छन् ।
CommentaryWELCOME BACK !!!

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.