Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 20

November 9, 2026 17:00TU INTERNATIONAL CRICKET STADIUM

Kathmandu Gorkhas won by 10 runs

Leapmotor
Over 20
  • 1
  • W
  • 1
  • 2
  • 2
  • 1
Over 19
  • 1
  • 1nb
  • 2
  • W
  • 4
  • W
  • 6
Over 18
  • 1
  • 1w
  • 1w
  • 1b
  • 2
  • 1w
  • 2
  • 1
  • 2
Over 17
  • Dot ball
  • 1w
  • 1
  • 1
  • 4
  • 1
  • 1
Over 16
  • Dot ball
  • 6
  • 1
  • 1
  • 1
  • 1
Over 15
  • 1
  • W
  • 1
  • 2
  • Dot ball
  • 1
Over 14
  • W
  • 1
  • 2
  • 1
  • 1
  • 1
Over 13
  • 4
  • Dot ball
  • 1
  • 1
  • Dot ball
  • 1
Over 12
  • Dot ball
  • 1
  • 1
  • 1
  • Dot ball
  • 6
Over 11
  • 1
  • Dot ball
  • 1
  • Dot ball
  • 1
  • 1
Over 10
  • Dot ball
  • 1
  • 1
  • 2
  • Dot ball
  • 2
Over 9
  • Dot ball
  • Dot ball
  • 1
  • 1
  • 1
  • 4
Over 8
  • 1
  • 1
  • 4
  • 1
  • 4
  • 1
Over 7
  • 1
  • Dot ball
  • Dot ball
  • 1
  • 1
  • 2
Over 6
  • 4
  • W
  • Dot ball
  • 4
  • 1w
  • Dot ball
  • Dot ball
Over 5
  • Dot ball
  • 4
  • Dot ball
  • Dot ball
  • 4
  • W
Over 4
  • 1
  • 6
  • 1
  • 1
  • 2
  • 6
Over 3
  • 4
  • Dot ball
  • 1w
  • 4
  • 1
  • Dot ball
  • 2
Over 2
  • Dot ball
  • Dot ball
  • 2
  • Dot ball
  • 1
  • 6
Over 1
  • 1
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1
  • Dot ball

Venue: TU INTERNATIONAL CRICKET STADIUM

Fall of Wickets:

1-48 (अर्जुन साउद, 4.6 ov), 2-52 (कमिल मिशारा, 5.2 ov), 3-107 (डान मोस्ली, 13.1 ov), 4-114 (सिकन्दर राजा, 14.2 ov), 5-153 (कुशल मल्ल, 18.3 ov), 6-157 (विवेक यादव, 18.5 ov), 7-164 (रवि बोपारा, 19.2 ov)

Commentaryयोसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि एकमात्र खेल छ । अपडेट लिएर उपस्थित हुने नै छौं । त्यतिन्जेल सम्मका लागि बिदा दिनुहोस् । नमस्कार, शुभरात्रि ।
Commentaryसिकन्दर राजा : खेललाई धेरै समयसम्म लैजान खोज्दा मोमेन्टम गुमायौं । काठमान्डुले एक ओभरमा २० रन प्रहार गरेका थिए, हामीले त्यस्तो ठूलो ओभर बनाउन सकेनौं । नेपाली खेलाडीहरूले राम्रो गरिरहेका छन् ।
Commentaryरासिद खान : टिमका लागि जुन रोलमा भएपनि योगदान दिन तयार छु । आफ्नो बेसिक कुरामा नै केन्द्रित भइरहेको थिएँ । लगातार चार जित निकाल्न पाउँदा खुसी छु ।
Commentaryरासिद खान प्लेयर अफ द म्याच घोषित भएका छन् ।
Commentaryकाठमान्डु गोर्खाजले सुरुवाती खेल हारेपछि लगातार चार जित निकाल्दै ५ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । काठमान्डुलाई अब बाँकी २ खेलमा १ खेल मात्र जित्दा पनि पर्याप्त हुन सक्छ । बाँकी खेलको नतिजाबाट त्यो समीकरण तय हुनेछ ।
Commentaryकाठमान्डु १० रनले विजयी भएको छ ।

Over20

End of over 20

चितवन राइनोज170/7

कमल सिंह ऐरी, रिजन ढकालb. करण केसी

19.6

1

करण केसी to कमल सिंह ऐरी · १ रन

19.5

2

करण केसी to कमल सिंह ऐरी · २ रन

19.4

2

करण केसी to कमल सिंह ऐरी · २ रन

लेगसाइडमा खेलेका छन् । बल निकै माथि हावामा छ । दुई फिल्डर क्याचका लागि गएका थिए । क्याच हुने छैन ।

19.3

1

करण केसी to रिजन ढकाल · १ रन

19.2

W

करण केसी to रवि बोपारा · आउट

ठूलो शटको प्रयास थियो । डिप स्क्वायर लेगमा भीम सार्कीले क्याच लिएका छन् । सेट ब्याटर बोपारा आउट भएका छन् ।
  • Score 164/7
  • 19.2 overs
Commentary५ बलमा १७ रन । बोपारा स्ट्राइकमा । ठूलो हिट आवश्यक ।

19.1

1

करण केसी to कमल सिंह ऐरी · १ रन

Commentary६ बल | १८ रन  

Over19

End of over 19

चितवन राइनोज163/6

रवि बोपारा, कमल सिंह ऐरीb. जहानदाद खान

18.6

6

जहानदाद खान to रवि बोपारा · छक्का

रवि बोपारा55* (34)

50RUNSBatting milestone

  • 2 × 4s
  • 3 × 6s

18.5

W

जहानदाद खान to विवेक यादव · रन आउट

कनेक्सन भएन । बाइको रन लिने प्रयासमा रनआउट भएका छन् बिबेक ।

विवेक यादव4 (1)

WWICKETRun out

  • Score 157/6
  • 18.5 overs

18.4

4

जहानदाद खान to विवेक यादव · चौका

मिडअफलाई बिट गर्दै चौका प्रहार गरेका छन् बिबेकले ।
Commentaryब्याटिङमा बिबेक यादव आएका छन् ।

18.3

W

जहानदाद खान to कुशल मल्ल · आउट

उठाएर खेलेका छन् । बल माथि धेरै उठेको छ । दूरी छैन । लङअफमा रहेका डेभिड वार्नरले क्याच पूरा गरेका छन् । राम्रो डाइभिङ क्याच यो, अन्डर प्रेसर ।

कुशल मल्ल13 (11)

WWICKETOut

  • Score 153/5
  • 18.3 overs

18.2

2

जहानदाद खान to कुशल मल्ल · २ रन

18.2

1nb

जहानदाद खान to कुशल मल्ल · नो बल

CommentaryFREE HIT !!!

18.1

1

जहानदाद खान to रवि बोपारा · १ रन

Commentary१२ बल | ३२ रन

Over18

End of over 18

चितवन राइनोज149/4

कुशल मल्ल, रवि बोपाराb. करण केसी

17.6

2

करण केसी to कुशल मल्ल · २ रन

17.5

1

करण केसी to रवि बोपारा · १ रन

17.4

2

करण केसी to रवि बोपारा · २ रन

डाउन द ग्राउन्ड शट खेलेर २ रन लिएका छन् ।

17.4

1w

करण केसी to रवि बोपारा · वाइड

17.3

2

करण केसी to रवि बोपारा · २ रन

DROPPED !!! यो बल निकै माथि उठेको थियो डिप मिडविकेटमा । आदिल आलमले क्याच ड्रप गरेका छन् ।

17.2

1b

करण केसी to कुशल मल्ल · बाई

17.2

1w

करण केसी to कुशल मल्ल · वाइड

17.2

1w

करण केसी to कुशल मल्ल · वाइड

17.1

1

करण केसी to रवि बोपारा · १ रन

Over17

End of over 17

चितवन राइनोज137/4

रवि बोपारा, कुशल मल्लb. जहानदाद खान

16.6

1

जहानदाद खान to रवि बोपारा · १ रन

DROPPED !!! सन्तोष यादवले फेरि क्याच छाडेका छन् । डिप स्क्वायर लेगमा ।

16.5

1

जहानदाद खान to कुशल मल्ल · १ रन

16.4

4

जहानदाद खान to कुशल मल्ल · चौका

पूल गरेका छन् ग्यापमा । चौका भएको छ ।

16.3

1

जहानदाद खान to रवि बोपारा · १ रन

16.2

1

जहानदाद खान to कुशल मल्ल · १ रन

16.2

1w

जहानदाद खान to कुशल मल्ल · वाइड

16.1

.

जहानदाद खान to कुशल मल्ल · नो रन

Commentary२४ बल | ५३ रन

Over16

End of over 16

चितवन राइनोज128/4

कुशल मल्ल, रवि बोपाराb. सहान अराचिगे

15.6

1

सहान अराचिगे to कुशल मल्ल · १ रन

15.5

1

सहान अराचिगे to रवि बोपारा · १ रन

15.4

1

सहान अराचिगे to कुशल मल्ल · १ रन

15.3

1

सहान अराचिगे to रवि बोपारा · १ रन

15.2

6

सहान अराचिगे to रवि बोपारा · छक्का

SIX !! स्टेप आउट गरेर डाउन द ग्राउन्ड छक्का प्रहार गरेका छन् बोपाराले ।

15.1

.

सहान अराचिगे to रवि बोपारा · नो रन

Commentaryचितवन राइनोजलाई यहाँबाट ३० बलमा ६३ रन आवश्यक छ ।

Over15

End of over 15

चितवन राइनोज118/4

रवि बोपारा, कुशल मल्लb. गणेश गौतम

14.6

1

गणेश गौतम to रवि बोपारा · १ रन

14.5

.

गणेश गौतम to रवि बोपारा · नो रन

14.4

2

गणेश गौतम to रवि बोपारा · २ रन

14.3

1

गणेश गौतम to कुशल मल्ल · १ रन

14.2

W

गणेश गौतम to सिकन्दर राजा · आउट

BOWLED !!! राजा ठूलो शटका लागि गएका थिए तर बल पूर्णरूपमा मिस गरे । बोल्ड भएका छन् ।
  • Score 114/4
  • 14.2 overs

14.1

1

गणेश गौतम to रवि बोपारा · १ रन

DROPPED !!! एक रन लिएका छन् । बलरको हातमा लागेर गएको छ बल ।

Over14

End of over 14

चितवन राइनोज113/3

रवि बोपारा, सिकन्दर राजाb. सहान अराचिगे

13.6

1

सहान अराचिगे to रवि बोपारा · १ रन

13.5

1

सहान अराचिगे to सिकन्दर राजा · १ रन

13.4

1

सहान अराचिगे to रवि बोपारा · १ रन

13.3

2

सहान अराचिगे to रवि बोपारा · २ रन

13.2

1

सहान अराचिगे to सिकन्दर राजा · १ रन

Commentaryब्याटिङमा सिकन्दर राजा आएका छन् ।

13.1

W

सहान अराचिगे to डान मोस्ली · आउट

स्टेप आउट गरेर खेलेका थिए । डिप मिडविकेटमा फिल्डरले क्याच लिएका छन् ।
  • Score 107/3
  • 13.1 overs

Over13

End of over 13

चितवन राइनोज107/2

डान मोस्ली, रवि बोपाराb. सन्तोष यादव

12.6

1

सन्तोष यादव to डान मोस्ली · १ रन

12.5

.

सन्तोष यादव to डान मोस्ली · नो रन

OHHH !! स्वीपको प्रयास थियो । ब्याटमा लागेर बल स्टम्पमा लाग्यो तर बेल खसेन ।

12.4

1

सन्तोष यादव to रवि बोपारा · १ रन

12.3

1

सन्तोष यादव to डान मोस्ली · १ रन

12.2

.

सन्तोष यादव to डान मोस्ली · नो रन

12.1

4

सन्तोष यादव to डान मोस्ली · चौका

फाइन लेगमा खेलेका छन् । कुनै फिल्डर छैनन् त्यहाँ । चौका हुनेछ ।

Over12

End of over 12

चितवन राइनोज100/2

रवि बोपारा, डान मोस्लीb. रासिद खान
Commentary१०० रन पूरा भएको छ चितवनको ।

11.6

6

रासिद खान to रवि बोपारा · छक्का

लङअनमा छक्का प्रहार गरेका छन् बोपाराले ।

11.5

.

रासिद खान to रवि बोपारा · नो रन

11.4

1

रासिद खान to डान मोस्ली · १ रन

11.3

1

रासिद खान to रवि बोपारा · १ रन

11.2

1

रासिद खान to डान मोस्ली · १ रन

11.1

.

रासिद खान to डान मोस्ली · नो रन

Over11

End of over 11

चितवन राइनोज91/2

डान मोस्ली, रवि बोपाराb. गणेश गौतम

10.6

1

गणेश गौतम to डान मोस्ली · १ रन

10.5

1

गणेश गौतम to रवि बोपारा · १ रन

10.4

.

गणेश गौतम to रवि बोपारा · नो रन

10.3

1

गणेश गौतम to डान मोस्ली · १ रन

10.2

.

गणेश गौतम to डान मोस्ली · नो रन

10.1

1

गणेश गौतम to रवि बोपारा · १ रन

Commentaryचितवनलाई यहाँबाट ६० बलमा ९४ रन आवश्यक छ । बोपारा र मोस्ली मिलेर ३५ रनको साझेदारी बनाएर खेलिरहेका छन् ।

Over10

End of over 10

चितवन राइनोज87/2

डान मोस्ली, रवि बोपाराb. रासिद खान
CommentaryDRINKS BREAK !!!

9.6

2

रासिद खान to डान मोस्ली · २ रन

9.5

.

रासिद खान to डान मोस्ली · नो रन

9.4

2

रासिद खान to डान मोस्ली · २ रन

9.3

1

रासिद खान to रवि बोपारा · १ रन

9.2

1

रासिद खान to डान मोस्ली · १ रन

9.1

.

रासिद खान to डान मोस्ली · नो रन

Over9

End of over 9

चितवन राइनोज81/2

रवि बोपारा, डान मोस्लीb. गणेश गौतम

8.6

4

गणेश गौतम to रवि बोपारा · चौका

सिधा अगाडि प्रहार गरेका छन् । वान बाउन्स र चौका भएको छ । लङअफ फिल्डरको प्रयास तर रोक्ने छैनन् ।

8.5

1

गणेश गौतम to डान मोस्ली · १ रन

8.4

1

गणेश गौतम to रवि बोपारा · १ रन

8.3

1

गणेश गौतम to डान मोस्ली · १ रन

8.2

.

गणेश गौतम to डान मोस्ली · नो रन

8.1

.

गणेश गौतम to डान मोस्ली · नो रन

Commentaryबलिङमा गणेश गौतम आएका छन् । उनी आइकोनिक खेलाडी हुन् ।

Over8

End of over 8

चितवन राइनोज74/2

डान मोस्ली, रवि बोपाराb. सहान अराचिगे

7.6

1

सहान अराचिगे to डान मोस्ली · १ रन

7.5

4

सहान अराचिगे to डान मोस्ली · चौका

स्वीप गरेका थिए । डिप स्क्वायर लेगमा मिसफिल्ड भएको छ । चौका हुनेछ ।

7.4

1

सहान अराचिगे to रवि बोपारा · १ रन

7.3

4

सहान अराचिगे to रवि बोपारा · चौका

DROPPED ! SIX !! बोपाराले डिप मिडविकेटमा खेलेका थिए । सन्तोष यादव क्याचका लागि गएका थिए । सेटल गर्न सकेनन् । उनको हातमा लागेर बल चौकाका लागि गएको छ ।

7.2

1

सहान अराचिगे to डान मोस्ली · १ रन

7.1

1

सहान अराचिगे to रवि बोपारा · १ रन

Over7

End of over 7

चितवन राइनोज62/2

डान मोस्ली, रवि बोपाराb. सन्तोष यादव

6.6

2

सन्तोष यादव to डान मोस्ली · २ रन

6.5

1

सन्तोष यादव to रवि बोपारा · १ रन

6.4

1

सन्तोष यादव to डान मोस्ली · १ रन

6.3

.

सन्तोष यादव to डान मोस्ली · नो रन

6.2

.

सन्तोष यादव to डान मोस्ली · नो रन

6.1

1

सन्तोष यादव to रवि बोपारा · १ रन

DROPPED !!! पोइन्टमा खेलेका थिए बोपाराले । सहानको डाइभिङ प्रयास थियो । हातमा लागेर गएको छ । कठिन मौका थियो यो । क्याच भएको भए उत्कृष्ट क्याच हुने थियो ।
Commentaryबलिङमा सन्तोष यादव
Commentaryपावरप्ले सकिएको छ । चितवनले २ विकेट गुमाउँदा ५७ रन जोडेको छ ।

Over6

End of over 6

चितवन राइनोज57/2

डान मोस्ली, रवि बोपाराb. सहान अराचिगे

5.6

.

सहान अराचिगे to डान मोस्ली · नो रन

5.5

.

सहान अराचिगे to डान मोस्ली · नो रन

5.5

1w

सहान अराचिगे to डान मोस्ली · वाइड

5.4

4

सहान अराचिगे to डान मोस्ली · चौका

थर्डम्यान क्षेत्रमा चौका प्रहार गरेका छन् यसपटक ।

5.3

.

सहान अराचिगे to डान मोस्ली · नो रन

5.2

W

सहान अराचिगे to कमिल मिशारा · आउट

GREAT CATCH !!! आदिलले बाउन्ड्री नजिकै राम्रो क्याच लिएका छन् । मिशाराले स्वीप गरेका थिए । बलमा त्यति राम्रो टाइमिङ त थिएन तर ग्यापमा थियो । धेरै बेर हावामा । डिप मिडविकेटबाट आएर आदिलले बाउन्ड्रीमा रनिङ क्याच लिए । बाउन्ड्री टच हुन सक्छ भन्ने सोचेर बल हावामा फालेर फेरि क्याच लिए । आउट भएका छन् कमिल मिशारा ।
  • Score 52/2
  • 5.2 overs
CommentaryCATCH CHECK !!! आदिलले बाउन्ड्री नजिकै क्याच लिएका छन् । थर्ड अम्पायरले हेर्दै
Commentary५० रन पुरा भएको छ ।

5.1

4

सहान अराचिगे to कमिल मिशारा · चौका

Commentaryब्याटिङमा रवि बोपारा आएका छन् । अहिलेलाई नन स्ट्राइकर्स एन्डमा छन् ।

Over5

End of over 5

चितवन राइनोज48/1

अर्जुन साउद, कमिल मिशाराb. सन्तोष यादव

4.6

W

सन्तोष यादव to अर्जुन साउद · आउट

BOWLED !! रुम बनाउने प्रयासमा बोल्ड भएका छन् यसपटक । पहिलो सफलता काठमान्डुका लागि ।
  • Score 48/1
  • 4.6 overs

4.4

4

सन्तोष यादव to अर्जुन साउद · चौका

FOUR !! डाउन द ग्राउन्ड चौका प्रहार गरेका छन् अर्जुनले ।

4.4

.

सन्तोष यादव to अर्जुन साउद · नो रन

4.3

.

सन्तोष यादव to अर्जुन साउद · नो रन

4.2

4

सन्तोष यादव to अर्जुन साउद · चौका

थर्डम्यानमा चौका भएको छ यो । ग्यापमा गयो बल ।

4.1

.

सन्तोष यादव to अर्जुन साउद · नो रन

CommentaryNOT OUT !!!
CommentarySTUMPING CHECK !!!
Commentaryबलिङमा सन्तोष यादव आएका छन् ।

Over4

End of over 4

चितवन राइनोज40/0

कमिल मिशारा, अर्जुन साउदb. करण केसी

3.6

6

करण केसी to कमिल मिशारा · छक्का

SHOTTT !!! यो आकर्षक छक्का प्रहार गरेका छन् सिधा अगाडि ।

3.5

2

करण केसी to कमिल मिशारा · २ रन

3.4

1

करण केसी to अर्जुन साउद · १ रन

3.3

1

करण केसी to कमिल मिशारा · १ रन

3.2

6

करण केसी to कमिल मिशारा · छक्का

SHOTT !! यो गजबको छक्का प्रहार गरेका छन् मिशाराले काउ कर्नरमा । हाइट धेरै थिएन । फ्ल्याट छक्का ।  

3.1

1

करण केसी to अर्जुन साउद · १ रन

Over3

End of over 3

चितवन राइनोज23/0

कमिल मिशारा, अर्जुन साउदb. जहानदाद खान

2.6

2

जहानदाद खान to कमिल मिशारा · २ रन

2.5

.

जहानदाद खान to कमिल मिशारा · नो रन

2.4

1

जहानदाद खान to अर्जुन साउद · १ रन

2.3

4

जहानदाद खान to अर्जुन साउद · चौका

अपिश ड्राइभ खेलेका छन् । चौका भएको छ डिप कभरमा ।  

2.3

1w

जहानदाद खान to अर्जुन साउद · वाइड

2.2

.

जहानदाद खान to अर्जुन साउद · नो रन

2.1

4

जहानदाद खान to अर्जुन साउद · चौका

यो लाइन केही खराब थियो । आरामले पूल गरेका छन् अर्जुनले । डिप ब्याकवार्ड स्क्वायर लेगमा चौका भएको छ ।  

Over2

End of over 2

चितवन राइनोज11/0

कमिल मिशारा, अर्जुन साउदb. करण केसी

1.6

6

करण केसी to कमिल मिशारा · छक्का

HUGEE SIX !!! डिप स्क्वायर लेगमा विशाल छक्का प्रहार गरेका छन् मिशाराले । ट्रेनिङ नेट भएको ठाउँमा पुगेको छ बल ।

1.5

1

करण केसी to अर्जुन साउद · १ रन

1.4

.

करण केसी to अर्जुन साउद · नो रन

1.3

2

करण केसी to अर्जुन साउद · २ रन

लङअन र डिप मिडविकेटको बीचमा खेले । २ रन लिएका छन् । बल धेरैबेर हावामा थियो । क्याच भने भएन ।

1.2

.

करण केसी to अर्जुन साउद · नो रन

1.1

.

करण केसी to अर्जुन साउद · नो रन

Over1

End of over 1

चितवन राइनोज2/0

कमिल मिशारा, अर्जुन साउदb. जहानदाद खान

0.6

.

जहानदाद खान to कमिल मिशारा · नो रन

0.5

1

जहानदाद खान to अर्जुन साउद · १ रन

MISSED CHANCE !! अर्जुनले पूल गरेका थिए । डिप स्क्वायर लेगमा रहेका रासिद खान क्याचका लागि डाइभ गरेका थिए तर बल बाउन्स हुने र उनको हात पर्नु एकै समय भयो सायद । यो क्याच गरेको भए शानदार क्याच हुने थियो ।

0.4

.

जहानदाद खान to अर्जुन साउद · नो रन

0.3

.

जहानदाद खान to अर्जुन साउद · नो रन

0.2

.

जहानदाद खान to अर्जुन साउद · नो रन

0.1

1

जहानदाद खान to कमिल मिशारा · १ रन

Commentaryमिशारा स्ट्राइकमा छन् । जहानदाद खानले बलिङको सुरुवात गर्ने छन् ।
Commentaryकमल मिशारा र अर्जुन साउद ओपनिङमा आएका छन् ।
CommentaryWELCOME BACK !!!

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.