Sankata Club vs Tribhuwan Army [LIVE]
Sankata FC
TribhuwanArmy Club
Pokhara Rangashala
Deep Karki
Goalkeeper
Sumit Shrestha
Winger
Aayush Ghalan
Midfielder
Laken Limbu
Midfielder
Suraj Jeu Thakuri
Midfielder
Bishal basnet
Defender
Ekraj Budhathok
Defender
Kuldip Karki
Defender
Anjan Bista
Forward
Samit Shrestha
Goalkeeper
Jitendra Karki
Defender
Rash Bahadur Magar
Defender
Sidhanta Chaudhary
Defender
Bimal Pandey
Defender
Dinesh Hemjan
Forward
Kamal Thapa
Midfielder
Bharat Khawas
Forward
Substitute Players
Anicent
Defender
Chandan Das
Midfielder
Bikash Das Tharu
Defender
Nishan Rana
Goalkeeper
Bhison Gurung
Midfielder
Fatteman Ghale
Midfielder
Rewat Budhathoki
Defender
Niraj Ghising
Winger
Rupesh Shrestha
Midfielder
Basanta Jimba
Midfielder
Ripu Bhulan
Midfielder
Biplov Gurung
Goalkeeper
Ashik Babu Chaudhary
Forward
Santosh KC
Defender
Bikesh Kuthu
Goalkeeper
Shree Ram Chaudhary
Midfielder

again goal !!! आर्मीले तेस्रो गोल गरेको छ । दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाएका छन् । हेन्जनले जिलेस्पीजंग कार्कीको पासमा गोल गरेका हुन् ।
संकटाले कर्नर पाएको छ । सुरजज्यु ठकुरीले हानेको कर्नर कप्तान अन्जन विष्टले हेड गरेका थिए तर बल सिधै आर्मीका किपर समितको हातमा पुग्यो । समितले क्याच बल गर्दै बचाउ गरे ।
Goal!! दिनेश हेन्जनले पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारेका छन् । साविक विजेता संकटा दुई गोलले पछि परेको छ ।
Goal!! what a combination. आर्मीले गोल गरेको छ । आर्मीका कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसममा अनमार्क रहेका जिलेस्पी जंग कार्कीले हेड मार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाए । साविक विजेता संकटा पहिलो हाफमा पछि परेको छ ।
आहाराराकाे दाेस्राे क्वाटर्फाइनल खेल केहीबेरमा सुरु हुँदैछ । त्रिभुवन आर्मी राताे र संकटा क्लब सेती जर्सीमा मैदान प्रवेश गरेका छन् ।