+
+

सांसद सुहाङ नेम्वाङले गरे शपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२९ मिनेट अगाडि
0

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै प्रतिनिधि सभा...

गण्डकीका कांग्रेस सांसदसँग देउवाले भने– अदालत र निर्वाचन आयोगका क्रियाकलाप नियालिरहेको छु

अनलाइनखबर अनलाइनखबर
३१ मिनेट अगाडि
0

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई नजिकबाट नियालिरहेको बताएका छन् । गण्डकी प्रदेश सभाका कांग्रेस सांसदहरुसँग कुरा गर्दै देउवाले अदालत र आयोगका गतिविधिलाई पार्टीले नजिकबाट हेरिरहेको बताएका हुन् । गण्डकी प्रदेश सभामा भइरहेका घटनाक्रमबारे जानकारी गराउन देउवाकहाँ पुगेको प्रदेश सांसदको टोली...

शिक्षामन्त्रीज्यू ! समस्या पहिचान गरेर मात्रै निर्देशन दिने कि ?

लक्ष्मण तिमिल्सिना लक्ष्मण तिमिल्सिना
१ घण्टा अगाडि
1

मन्त्रीज्यू, वास्तविकता एकातिर, हतारिएर निर्देशन अर्कोतिर नगर्नुस्। सामुदायिक विद्यालय सञ्चालनको मोडल तयार गर्नुस्। त्यो ऐनमा कार्यान्वयन हुने गरी विपन्न र न्यून आय भएका परिवारका बालबालिकाको ओठको हाँसो पनि मिसाएर ल्याउने हिम्मत गर्नुस् ।

समाचार

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

२६ वैशाख, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका-५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु...

सुनचाँदीको भाउ स्थिर

२६ वैशाख, काठमाडौं । बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै कारोबार मूल्यलाई बुधबार पनि यथावत राखेको हो । जसअनुसार आज तोलामा १...

सुनचाँदीको भाउ स्थिर

प्रदेश समाचार

खेलकुद

अन्तर्राष्ट्रिय

No ads found for this position

छुटाउनुभयो कि ?