Pokhara Thunders vs Dhangadhi FC
 
            Pokhara Thunders
 
            Dhangadhi FC
 
                
                 
                
                 
                
                Full Time
 
                        
                        धनगढीका खेलाडीको प्रहार फ्रेममा पर्न सकेन ।
पहेंलो कार्ड
धनगढीका किपर वालिदलाई पहेँलो कार्ड ।
कर्नर किक
पोखरालाई कर्नर ।
 
                        
                        दवस्रो हाफको अन्त्यमा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
कर्नर किक
धनगढीलाई फेरि कर्नर ।
                             खेलाडी परिवर्तन 
                            89'
                            खेलाडी परिवर्तन 
                            89'
                        
                         
                                 
                                कर्नर किक
धनगढीलाई कर्नर । पछिल्लो दश मिनेट धनगढीले लगातार आक्रमण गरिरहेको छ । तर गोल गर्न सकेको छैन ।
 
                        
                        धनगढीका कृतिश बल अघि बढाउँदै सिक्स यार्ड बक्समा पुगेका थिए । तर उनले बल प्रहार नगरी ब्याक पास दिए । टिममेटले बल भेटेनन् । पोखराले बल क्लियर गर्यो ।
कर्नर किक
धनगढीलाई कर्नर ।
पहेंलो कार्ड
पोखराका जोए आएडुलाई पहेँलो कार्ड ।
कर्नर किक
धनगढीलाई कर्नर ।
 
                        
                        धनगढीका हिजाजीले वान भर्सेस वानको अवस्थामा बल अघि बढाउँदै । तर बक्समा पुगेर उनले हानेकव प्रहार फितलो रह्यो । पोखराका किपर प्रिसोले बचाए ।
 
                        
                        कर्नर किक
धनगढीलाई कर्नर ।
 
                
                
                             खेलाडी परिवर्तन 
                            78'
                            खेलाडी परिवर्तन 
                            78'
                        
                         
                                 
                                फ्री किक
धनगढीलाई बक्स बाहिर जिरो एंगलमा फ्रिकिक ।
 
                        
                        धनगढीका खेलाडी विपक्षीको पेनाल्टी बक्समा ह्यान्ड बलको अपिल गर्दै । तर रेफ्रीले दिएनन् ।
                             खेलाडी परिवर्तन 
                            73'
                            खेलाडी परिवर्तन 
                            73'
                        
                         
                                 
                                
                             खेलाडी परिवर्तन 
                            73'
                            खेलाडी परिवर्तन 
                            73'
                        
                         
                                 
                                 
                        
                        पोखराका प्रिसोको डबल सेभ । सुरुमा उनले जर्ज प्रिन्सले दायाँ भागबाट हानेको प्रहार बचाए । रिबाउण्डमा रनदिप पौडेलको प्रहार पनि बचाए ।
                             खेलाडी परिवर्तन 
                            69'
                            खेलाडी परिवर्तन 
                            69'
                        
                         
                                 
                                 
                        
                        धनगढीका हिजाजी बल लिएर विपक्षीको पोष्टमा । यहाँ पोखरालाई खतरा हुन सक्छ । तर पोखराका डिफेन्डरले हिजाजीलाई रोकेका छन् । हिजाजी पेनाल्टीको अपिल गर्दै तर रेफ्रीले दिएनन् ।
 
                        
                        पोखराका सुरजज्युको फ्रिकिक प्रहार आकाशियो ।
फ्री किक
पोखरालाई बक्स बाहिर फ्रिकिक ।
                             खेलाडी परिवर्तन 
                            60'
                            खेलाडी परिवर्तन 
                            60'
                        
                         
                                 
                                कर्नर किक
पोखरालाई फेरि कर्नर । धनगढीका पासाङ लामाले बल क्लियर गर्ने क्रममा बाहिर गएपछि पोखराले कर्नर पाएको हो ।
कर्नर किक
पोखरालाई कर्नर ।
कर्नर किक
पोखरालाई कर्नर ।
 
                        
                        पोखराका सुदिल राईको लेफ्ट फुटेट सट । पोष्ट भन्दा थोरैले बाहिर गयो । उनले बक्सको ठिक बाहिरबाट फस्ट बारमा हानेको प्रहार थोरैले फ्रेममा पर्न सकेन ।
 
                        
                        धनगढीका हिजाजीले रनदिपको क्रसमा हानेको हेडर सिधै पोखराका किपर प्रिसोको हातमा ।
Second Half Kick Off
                             खेलाडी परिवर्तन 
                            HT'
                            खेलाडी परिवर्तन 
                            HT'
                        
                         
                                 
                                 
                
                Half Time
 
                        
                        पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
 
                
                 
                     
                        
                        धनगढीका बार्बोजा बक्स बाहिरबाट लङ सट हानेका थिए तर पोखराका खेलाडीलाई लागेर बल फर्कियो ।
कर्नर किक
धनगढीका सर्जियो बार्बोजाको प्रहार फस्ट बारमा पोखराका किपर प्रिसोले रोकेका हुन् । बल पूर्ण रुपमा क्लियर नभएपछि धनगढीलाई कर्नर ।
 
                        
                        धनगढीमा हिजाजीले बक्स भिबाट हानेको प्रहार पोष्टमाथिबाट बाहिरिएको छ ।
 
                
                फ्री किक
धनगढीलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।
 
                
                 
  
  
  
                    कर्नर किक
पोखरालाई कर्नर ।
कर्नर किक
धनगढीलाई कर्नर ।
फ्री किक
धनगढीलाई फ्रिकिक ।
 
                        
                        पोखराका लागि सुरज ज्युले दायाँ भागबाट दिएको क्रसमा बक्समा रहेका समिर तामाङको हेडर आकाशियो ।
 
                        
                        साइदोस्तोभको फ्रिकि प्रहार धनगढीका किपर वालिदले एक हातले रोके।
फ्री किक
पोखराले विपक्षीको बक्स बाहिर फ्रिकिक पाएको छ ।
Kick Start
 
                
                 
                
                 
                
                 
                     
                
                 
                     
                
                 
                
                 
                
                 
                     
                
                 
                
                 
                
                 
                









 
                         
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
                         
                        