United Arab Emirates vs Nepal -
२०८२ कात्तिक १३, बिहीबार
11:15 am
VS
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालको टोलीमा कुनै परिवर्तन गरिएको छैन ।
नमस्कार । लिग २ अन्तर्गत यूएई र नेपालबीचको खेलको बल बाइ बल अपडेट लिएर उपस्थित भएका छौं ।