+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २२ गते ५:४०

आज रोकिएका काम पुनः सुरु हुन सक्छ । मनमा दुबिधा उत्पन्न हुनेछ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि संकटमोचक हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?