आज गरेको कामबाट सफलता मिल्नेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । उपकार गरेर अरुको मन जित्न सकिनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । प्रेम र मित्रताको बन्धन पनि कसिने बेला छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4