आज यात्रा लाभदायक र मनोरञ्जनपूर्ण रहला । धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । रमाइलो यात्राको योग रहेको छ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । उपहार पनि पाइने समय छ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4