+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते ६:२७

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शुभ कार्यको योजना बन्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । नयाँ काम र शुभकार्यको चर्चा चल्नेछ । समयको सही सदुपयोग पनि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व महाकालीजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?