आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक भेटघाटमा रमाइने छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । रमाइलो यात्राको सम्भावना छ । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4