+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते ६:५९

आज चिताएको कामले तीव्रता लिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । साता पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमारुचिबढ्नेछ । प्रेम जीवनमा खुसियाली छाउनेछ । शेयरबजारबाट पनि फाइदा हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?