+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ६:३३

आजको दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सेवा मूलक कामबाट सुख, र सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । स्वादिष्ट परिकारको अवसर पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?