आज नयाँ कार्यको योजना बन्नेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यवसायका लागि यात्रा सम्भावना छ । प्रेमीको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4