आज नयाँ काम सुरु गर्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4