आज भाग्यले साथ दिनेछ । आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।आतिथ्यपूर्ण सम्मान पाइएला । कार्य सम्पादनमा सहजता मिल्नेछ, तर आहार विहारको ख्याल गर्नुहोला । कुनै शुभकर्म गर्नु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4