आज नयाँ काममा हात हाल्ने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ । साँझमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4