आज प्रेमीको सहयोग प्राप्त हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । मन मिल्ने साथीको सहयोग मिल्नेछ । लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4