+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ७:५०

आज नयाँ नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । लाभदायक र सुखद् यात्रा हुने योग छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । अतिथिको रूपमा सत्कार पाइएला । शेयर बजारको लगानी पनि पछि फाइदा हुनेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?