+
+
Shares

कर्कट  

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते ६:३०

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नसक्छ । मनोरञ्जनमा सहभागिता भइएला । कतै भ्रमणको योजना पनि बन्नेछतर सेयर बजारको लगानी त्यति भरपर्दो रहन्न । शुभकर्म गर्नु पूर्व भोले बाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?