+
+
Shares

कर्कट  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते ७:२५

आज शुभ समाचार सुन्न पाइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । सन्तानबाट सुख मिल्ला । कृषि क्षेत्रको काममा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?