लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । दाम्पत्य जीवन सुखमय हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग पनि छ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4