+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते ६:१७

आज आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । पारिवारिक सहयोग मिल्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर छाउने योग छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?