+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १०:४१

विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । यात्रामा मालसामान हराउन सक्छ । मनमा चञ्चलता पनि बढ्नेछ, तर साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?